अर्थ मन्त्रालयले जारी गर्यो २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना (पूर्णपाठ)
barnanmedia.com · Tue Sep 15 00:15:16 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले सोमबार जारी गरेको छ।
२१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको पूर्णपाठ यस्तो छ:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)