मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै

ratopati.com · Tue Jun 23 01:16:39 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगलविरुद्ध ५४औँ मिनेटसम्म २–१ को अग्रता बनाएको छ।

न्युयोर्क–न्युजर्सी रंगशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक बनेको छ। नर्वेका मार्कस पेडरसनले ४३औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै एर्लिङ हालान्डले ४८औँ मिनेटमा गोल थप्दै नर्वेलाई २–० को बलियो स्थितिमा पुर्‍याए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय