शेयर बजार 'बुस्ट' गर्नेगरी अर्थमन्त्रीद्धारा पुँजी बजार पुनरुत्थान कार्ययोजना सार्वजनिक (पूर्णपाठ)
corporatenepal.com · Tue Sep 15 00:24:27 GMT 2026

काठमाडौं । अर्थमन्त्रालयले अर्थतन्त्रमा देखिएको शिथिलता र पुँजी बजारको मन्दीलाई सम्बोधन गर्दै पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ सार्वजनिक गरेको छ ।
पछिल्लो समय बाढीपहिरोले जलविद्युत लगायतका पूर्वाधारमा पुर्याएको क्षति र समग्र आर्थिक चक्रमा परेको दबाबलाई मध्यनजर गर्दै मन्त्रालयले बजारलाई आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउन यो विस्तृत खाका अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)