गणेश चतुर्थी र ऋषिपञ्चमी आज, सप्तऋषिको पूजाआराधना गरिँदै
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ। देशभर हिन्दू धर्मावलम्बीले गणेशको पूजा तथा सप्तऋषिको आराधना गरी यी पर्व मनाउँदै छन् ।
विशेषगरी ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजाआराधना गर्ने धार्मिक परम्परा छ । महिलाहरूले बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई स्नान गर्ने र त्यसपछि विधिपूर्वक सप्तऋषिको पूजा गर्ने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)