मणिपाल कलेज बिक्री सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन
swasthyakhabar.com · Sun Sep 26 09:41:00 GMT 2021
काठमाडौं- संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिमा आइतबार भएको छलफलपछि समितिले सरकारलाई मेडिकल कलेज खरिदबिक्री भएको हो वा होइन स्पष्ट जवाफसहित सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)