चितवन राइनोजमा कलिम साना अनुबन्ध
ratopati.com · Tue Sep 15 00:45:49 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि चितवन राइनोजले विदेशी खेलाडीका रूपमा पाकिस्तानका कलिम सानालाई अनुबन्ध गरेको छ ।
चितवन राइनोजले सामाजिक सञ्जालमार्फत सानालाई टोलीमा भित्र्याएको जानकारी दिएको हो । उनी तीव्र गतिका बलर हुन् । पाकिस्तानका घरेलु तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा अनुभव बटुलेका सानाले एनपीएलमा चितवनको बलिङ आक्रमणलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)