रसुवागढीको विकल्पको रूपमा तातोपानी र हिल्सा नाकाको प्रयोग
setopati.com · Tue Sep 15 00:47:32 GMT 2026

रसुवाको रसुवागढी नाका अवरूद्ध भएपछि विकल्पको रूपमा तातोपानी र हिल्सा नाका प्रयोगमा आएको छ।
भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले रसुवागढीको नाकामा क्षति पुग्दा सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाकाको प्रयोग बढेको अध्यागमन विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)