साउदीमा भेटियो ११ करोड टन युरेनियमयुक्त खनिज
lokaantar.com

साउदी अरबको मदिना क्षेत्रमा करिब ११ करोड टन युरेनियमयुक्त खनिज फेला परेको छ। यस क्षेत्रमा युरेनियमका साथै अन्य बहुमूल्य ‘दुर्लभ खनिज’हरू पनि भेटिएका छन्।
साउदी अरबका ऊर्जा मन्त्री प्रिन्स अब्दुलअजिज बिन सलमानले भियनामा आयोजित अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको सम्मेलनमा यो महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार यो विशाल खनिजको खोजी मदिनास्थित ‘जबल सैयद प्रोजेक्ट’मा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)