इरानी राष्ट्रपति पेजेश्कियान पाकिस्तान भ्रमणमा, यी मुद्दामा हुनेछ छलफल
shilapatra.com · Tue Jun 23 01:31:00 GMT 2026

इरानका राष्ट्रपति मसूद पेजेश्कियान मंगलबार पाकिस्तानको आधिकारिक भ्रमणमा जाने भएका छन् । पाकिस्तानको विदेश मन्त्रालयले उक्त भ्रमणको पुष्टि गरेको हो ।
विदेश मन्त्रालयका अनुसार राष्ट्रपति पेजेश्कियानले भ्रमणका क्रममा पाकिस्तानका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)