पोखरामा जग्गाको कित्ताकाट खुल्यो
nepalnews.com · Tue Sep 15 00:54:18 GMT 2026

पोखरा। पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ।
महानगरका ३३ वटै वडाको झन्डै सात लाख कित्ताको भूउपयोग वर्गीकरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)