नर्वेलाई सेनेगलविरुद्ध २-० गोलको अग्रता
barnanmedia.com · Tue Jun 23 01:36:09 GMT 2026

फिफा विश्वकप अन्तर्गत हाल जारी खेलमा नर्वेले सेनेगलविरुद्ध २–० गोलको अग्रता कायम गरेको छ।
दोस्रो हाफको खेल जारी रहँदा नर्वेले अग्रता फराकिलो बनाएको हो।
अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा जारी खेलको ४३ औँ मिनेटमा नर्वेका मार्कस पेडेरेसनले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए।
नर्वेका इर्लिङ हालान्डले ४८ खेलेका औँ मिनेटमा अर्को गोल गरेपछि नर्वेले सेनेगलमाथि २–० को अग्रता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा