मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रबाट को को मन्त्री बन्दै छन् ?

kharibot.com · Thu Oct 07 00:45:00 GMT 2021

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)