मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा

abhiyandaily.com

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश गरेको छ । बैंकले सोमवार विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)