उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत
lokaantar.com

उज्यालो नेपाल पार्टीको महासचिवमा युवा अभियन्ता दिवाकर अर्याल मनोनीत भएका छन् ।
आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवमा मनोनीत गर्ने निर्णय गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)