अन्तरराष्ट्रिय आलु दिवसः‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
barnanmedia.com · Sat May 30 06:19:43 GMT 2026

आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)