कालीकोटका तीन पालिकाले ल्याए १ अर्ब ४२ करोड बजेट
gorkhapatraonline.com · Tue Jun 23 01:57:31 GMT 2026

कालीकोट जिल्लाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।
तीनवटै स्थानीय तहको कुल बजेट एक अर्ब ४२ करोड ३८ लाख ५४ हजार ४९० रुपियाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)