सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार
nepalnews.com · Sat May 30 06:30:51 GMT 2026

महेन्द्रनगर। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ।
यहाँको पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
मौसम