देउवा सरकारको एक वर्ष- सत्ता टिकाउन जे पनि गर्ने, जनतालाई नहेर्ने
nepalviews.com · Wed Jul 13 00:16:29 GMT 2022
काठमाडौं। कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवाले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएको वर्ष दिन पुरा भएको छ। साढे ३ वर्ष लामो केपी शर्मा ओली नेतृत्वको सरकारपछि बनेको यो सरकारको ३ सय ६५ दिन पुग्दा पनि देउवाले आफ्नो पुरानो छवि बदल्ने सुन्दर मौका गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)