इटालियन सिरी ए : रोमा र इन्टरको शतप्रतिशत प्रदर्शन
kendrabindu.com · Tue Sep 15 01:11:31 GMT 2026
काठमाडौं । डोनयल मालेनले नयाँ सिजनमा गरेको छैटौं गोलको मदतले एएस रोमाले सोमबार इटालीको सिरी ए मा टुरिनोलाई २–० ले हराएको छ । अर्को खेलमा इन्टर मिलानले युडिनेजीलाई ५–३ ले पराजित गर्यो ।
दुवै टिमको यो लगातार चौथो जित हो । यससँगै उनीहरूले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखे र लिग तालिकाको शीर्ष स्थानमा पनि रहे । रोमाका लागि दोस्रो गोल निकोला पिसिलीले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)