ऋणपत्र, मुद्रा बजार र ईटीएफ विकास गर्न म्युचुअल फण्डलाई सक्षम बनाइने
arthasansar.com · Tue Sep 15 01:11:16 GMT 2026

सरकारले ऋणपत्र बजार, मुद्रा बजार तथा ईटीएफजस्ता वित्तीय उपकरणको विकासका लागि म्युचुअल फण्डलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री तथा दीर्घकालीन लगानीको आधारस्तम्भका रूपमा विकास गर्ने भएको छ।
अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा म्युचुअल फण्डसम्बन्धी यस्तो व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)