मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा उल्भ्ससँग चेल्सी पराजित

kendrabindu.com · Sun Apr 09 00:02:22 GMT 2023

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई उल्भ्सले १-० गोल अन्तरले हराएको हो।

उल्भ्सको जितमा माथुएस नुनेसले निर्णायक गोल गरेका थिए । नुनेसले खेलको ३१ औँ मिनेटमा गोल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)