मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गेस्ट हाउसमा बसेर पशुपतिनाथ परिसरमा पाकेटमार गर्ने भारतीय नागरिक पक्राउ

setopati.com · Sun Dec 26 02:31:00 GMT 2021

पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)