११ अर्ब खर्च भइसकेको एमसीसी परियोजना पनि रोकियो
newsofnepal.com · Tue Feb 18 16:54:19 GMT 2025
काठमाडौं
अमेरिकामा नयाँ नेतृत्व आएपश्चात् अमेरिकी सरकारको अनुदान सहयोगमा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पनि स्थगित भएको छ । अर्थ मन्त्रालयले मंगलबार एमसीसी परियोजना स्थगित भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)