एक महिनायता देखिएको खस्यौली बजारको यस्तो रूप, हेर्नुहोस् भिडिओमा
setopati.com · Tue Feb 18 17:24:21 GMT 2025

वर्षौंदेखि खण्डहर बनेको बुटवल ट्राफिक चोकस्थित फिल्म हलको प्रांगणमा चार सातायता मानिसहरूको चहलपहल देखिन्छ।
प्रांगणको पूर्वतर्फ बुटवल उपमहानगरपालिकाले पार्किङ क्षेत्र तोकिदिएको छ। त्यहाँ गाडीहरू लस्करै पार्किङ गरिएका छन्। पश्चिमतर्फ एउटा कुनामा 'स्वदेशी उत्पादन हाम्रो अभियान, हाम्रो स्वाभिमान हाम्रो पहिचान: खस्यौली बजार' लेखिएको ब्यानर झुन्ड्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)