मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय पर्यटकले भरियो पोखरा, होटलको अकुपेन्सी ९० प्रतिशत पुग्यो

aarthiknews.com

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल पनि भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।

गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय