सालनालसहितको बेवारिसे शिशु फेला
gorkhapatraonline.com · Tue Feb 18 17:53:32 GMT 2025

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन ६ गते । बर्दियामा बेवारिसे शिशु फेला परेका छ । बारबर्दिया नगरपालिका –२ कुमरागाउँको नालिमा सालनालसहितको वेवारिसे शिशु फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)