कञ्चनपुरमा बाढीमा फसेका २० जनाको सकुशल उद्धार
onlinekhabar.com · Sat May 30 06:43:32 GMT 2026

१६ जेठ, महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।
पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)