भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा
khabarhub.com · Sat May 30 06:45:23 GMT 2026

मन्थली – जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)