अन्तरराष्ट्रिय आलु दिवसः‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
ajakoartha.com · Sat May 30 06:44:00 GMT 2026

काठमाडौं- आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)