युरोप किन बन्यो सबैभन्दा तीव्र गतिमा तातो हुने महादेश ?
baahrakhari.com · Sat May 30 06:48:00 GMT 2026

काठमाडौं । पश्चिमी युरोपको एउटा ठूलो हिस्सा यतिबेला वसन्त ऋतुमै उच्च तापक्रमको चपेटामा छ । उत्तरमा बेलायत र आयरल्यान्डदेखि जर्मनी र फ्रान्स तथा दक्षिणमा स्पेन र इटालीसम्मको तापमान यो मौसमको औसतभन्दा निकै माथि पुगेको छ ।
वसन्त ऋतुमै देखिएको यो गर्मीको मुख्य कारण ‘हिट डोम’ हो । उत्तरी अफ्रिकाबाट आएको उच्च वायुमण्डलीय चापको यो प्रणाली निकै शक्तिशाली छ । यो प्रणाली विस्तारै अघि बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)