भूकम्पपीडितको अस्थायी टहरामा आगलागी
gorkhapatraonline.com · Wed Mar 27 17:14:40 UTC 2024

राजु लामिछाने
रुकुमपश्चिम, चैत १४ गते । रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी टहरा (आवास) मा आगलागी भएको छ । सानीभेरी गाउँपालिका –४ बलिबाङ निवासी खड्क ओलीको अस्थायी आवासमा बुधबार बेलुका अगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)