आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
onlinekhabar.com · Tue Sep 15 01:18:08 GMT 2026

३० भदौ, काठमाडौं । आज देशभर सामान्यतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)