ऊर्जामन्त्रीले भने- कुलमान कसरी देउता भए, अचम्म लाग्छ! (भिडिओ)
setopati.com · Tue Feb 18 18:12:00 GMT 2025
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै कारण लोडसेटिङ हटेजस्तो प्रचारबाजी गरिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले असन्तुष्टि पोखेका छन्।
संसदको मंगलबारको बैठकमा उनले आठ वर्षअघि लोडसेडिङ अन्त्य गर्न नेपाललाई साढे चार सय मेगावाट बिजुली चाहिएको र त्यसको आपूर्ति भारतबाट भएको बताए। त्यस निम्ति ट्रान्समिसन लाइन बनाउन केही वर्ष अघिदेखि काम हुँदै आएकाले लोडसेडिङ हटाएको जस कुलमान घिसिङलाई मात्र दिन नहुने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)