टोपबहादुर रायमाझीलाई हृदयाघात, अस्पताल भर्ना
farakdhar.com · Wed Mar 27 17:28:48 UTC 2024

नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई हृदयाघात भएको छ ।
उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेसनमा राख्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)