मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतले पेट्रोल र डिजेलको मूल्य घटाएर सूची पठायो, तर नेपालले नघटाउने (विज्ञप्तिसहित)

nepalkhabar.com · Fri Dec 03 00:24:00 GMT 2021

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटाइएको छ।

बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)