मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्छुः खेलकुद मन्त्री श्रेष्ठ

nepaltvonline.com · Wed Mar 06 23:49:21 GMT 2024

काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन सक्दो प्रयास गर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)