म्याग्दीमा मह सिकार सुरु
deshsanchar.com · Wed Mar 27 17:45:26 UTC 2024

म्याग्दी – जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ। अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो।
अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह सिकारका लागि दोसल्ले भीर आएको बताए। “बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ”, उनले भने, “सात जनाको समूह मह सिकारका लागि निक्लिएका छौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)