प्रेस काउन्सिलद्वारा सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार
kendrabindu.com · Tue Sep 15 01:30:42 GMT 2026

काठमाडौं । अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ।
काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)