मुख्य राजमार्गमा अवरोध, रसुवा–धादिङमा पूर्ण बन्द
nepallive.com · Tue Sep 15 01:30:48 GMT 2026

काठमाडौं– बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा बाढी, पहिरो तथा सडक निर्माणका कारण राजमार्ग अवरुद्ध भएको छ।
मंगलबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको छ भने केहीमा एकतर्फी तथा साना सवारीसाधन मात्र सञ्चालनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)