मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङको खोत्रोमा ट्रक दुर्घटना, २ जना घाइते

ratopati.com · Sat May 30 06:55:39 GMT 2026

काठमाडौँ । मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)