रविले कारागारभित्रैबाट दिए निकासका लागि चारबुँदे रोडम्याप
barnanmedia.com · Mon Sep 08 21:18:31 GMT 2025

रास्वपा सभापति रवि लामिछानेले कारागारभित्रैबाट वर्तमान संकट समाधानका लागि रोडम्याप प्रस्तुत गरेका छन् ।
उनले या त जेनजीसमेतको संलग्नतामा अन्तरिम सरकार गठन गर्नुपर्ने र त्यो नभए अर्लि इलेक्सनमा जानुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)