मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि अनुदानमा बाँडिएको २ खर्बको हिसाब खोज्दै सरकार, कसरी हुँदैछ काम ?  

onlinekhabar.com · Tue Jun 23 02:15:35 GMT 2026

९ असार, काठमाडौं । पछिल्लो एक दशकमा राज्यको ढुकुटीबाट कृषि विकास र विस्तार गर्न भन्दै अनुदानका नाममा करिब २ खर्ब रुपैयाँ बाँडिसकिएको छ । तर, त्यस्तै अनुदानले कृषि उत्पादनमा क्रान्ति आयो न वास्तविक किसानको जीवनस्तर उकासियो ।

राज्यको ठूलो लगानी ‘बालुवामा पानी’ जस्तै भएको र अनुदान रकम पहुँचवाला र ‘झोले किसान’ को खल्तीमा पुगेको आरोप वर्षौंदेखि लाग्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)