समस्याग्रस्त सहकारी व्यवस्थापन गर्दै बागमती प्रदेश
clickmandu.com · Tue Jun 23 02:24:15 GMT 2026

बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ ।
सरकारको आर्थिक वर्ष २०८३ / ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
बागमती प्रदेश