अमेरिकी सेनाको आक्रमणमा तीन जनाको मृत्यु
khabarhub.com · Sat May 30 06:56:14 GMT 2026

एजेन्सी – अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागूऔषध तस्करको ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)