३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न
thahakhabar.com
संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)