मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप - २०२६ : नर्वेद्वारा सेनेगल ३-२ गोल अन्तरले पराजित

nepalbahas.com · Tue Jun 23 02:26:21 GMT 2026

फिफा विश्वकप - २०२६ : नर्वेद्वारा सेनेगल ३-२ गोल अन्तरले पराजित

९ असार, काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा नर्वेले सेनेगललाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा दुई गोल गरे। नर्वेका लागि अर्को गोल मार्कस पेडेरेसनले गरेका हुन्। उनले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए। उता सेनेगलका तर्फबाट इस्माल सार एक्लैले दुई गोल फर्काए। उनले खेलको ५३ औँ मिनेटमा पहिलो र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरेका हुन्।

समूह ‘आई’मा दुई खेलबाट नर्वेले ६ अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो समूहको फ्रान्स पनि ६ अंकसहित नकआउट चरणमा प्रवेश गरिसकेको छ।

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

इराकविरुद्ध फ्रान्सको सानदार जित

असार ९, २०८३ मंगलबार

मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

असार ८, २०८३ सोमबार

फिफा विश्वकप २०२६ : खेलमा रातो कार्डको वर्षा, पहिलो चरणमै खेलाडी निष्कासनको संख्या ८ पुग्यो

असार ८, २०८३ सोमबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

असार ८, २०८३ सोमबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

असार ८, २०८३ सोमबार

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग

असार ८, २०८३ सोमबार

छुटाउनुभयो कि?

फिफा विश्वकप - २०२६ : नर्वेद्वारा सेनेगल ३-२ गोल अन्तरले पराजित

असार ९, २०८३ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र आज

असार ९, २०८३ मंगलबार

इराकविरुद्ध फ्रान्सको सानदार जित

असार ९, २०८३ मंगलबार

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

असार ९, २०८३ मंगलबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

असार ९, २०८३ मंगलबार

विश्वकप फुटबल २०२६ : मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिनाको सानदार जित

असार ९, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय