हिमालहरू तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र किन 'जोखिम'मा?
bbc.com · Tue Sep 15 01:45:19 GMT 2026

हिमनदीहरू छिटो पग्लिने तथा हिमतालहरू अस्थिर हुने क्रम बढ्ने अनि पहाडहरूको निगरानी प्रणालीमा रहेको अभावका कारण हिमालहरू खतरनाक अवस्थातर्फ बढिरहेका एउटा नयाँ अध्ययनले देखाएको छ।
नेपाल र तिब्बतमा १,३०० जनाभन्दा बढी मानिसको मृत्यु र व्यापक विनाश निम्त्याएको विनाशकारी बाढीपछि यो निष्कर्ष आएको हो र यसले द्रुत गतिमा परिवर्तन भइरहेको हिमाली वातावरणबाट उत्पन्न बढ्दो खतराहरूलाई औँल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)