रुस–युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव
kendrabindu.com · Tue Sep 15 01:49:59 GMT 2026

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रुस–युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ । पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)