मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

स्मार्ट स्ट्रिट लाइट

baahrakhari.com · Tue Jun 23 02:35:04 GMT 2026

ललितपुर महानगरपालिकालाई देशकै उज्यालो नगर बनाउने लक्ष्यसहित चक्रपथ क्षेत्रमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइट। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर सडकखण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ। तस्बिरः हरि परियार/रासस

#स्मार्ट स्ट्रिट लाइट

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)