भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा
nepalnews.com · Sat May 30 07:13:14 GMT 2026

मन्थली। जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ। एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो।
बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)